एफिसी 6:14-15
एफिसी 6:14-15 पवित्र बाइबल (NERV)
यसैले, कम्मरमा सत्यको पटुका कसेर, धार्मिक जीवनको छाती-कवच पहिरेर प्रचारका निम्ति तयार हुनु शान्तिको सुसमाचरको जुत्ता जस्तो तिम्रो खुट्टामा लगाऊ।
शेयर गर्नुहोस्
एफिसी 6 पढ्नुहोस्एफिसी 6:14-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण आफ्ना कम्मर सत्यले कसेर, धार्मिकताको छाती-पाता लाएर खड़ा होओ, र खुट्टामा मिलापको सुसमाचारका जुत्ता लाएर तयार होओ।
शेयर गर्नुहोस्
एफिसी 6 पढ्नुहोस्एफिसी 6:14-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण कम्मर सत्यताको पेटीले बाँध, र धार्मिकताको छाती-पाता लगाएर खडा होओ; अनि खुट्टामा शान्तिको सुसमाचारको तयारीको जुत्ता लगाओ।
शेयर गर्नुहोस्
एफिसी 6 पढ्नुहोस्