एफिसी 6:18
एफिसी 6:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सारा प्रार्थना र निवेदनसाथ सब समय पवित्र आत्मामा प्रार्थना गर। यस उद्देश्यले लगनशील र सतर्क भएर सबै सन्तहरूका निम्ति प्रार्थना गरिरहो।
शेयर गर्नुहोस्
एफिसी 6 पढ्नुहोस्एफिसी 6:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि सबै अवस्थाहरूमा, सबै प्रकारका निवेदन र अन्तर्बिन्तीसहित आत्मामा प्रार्थना गरिबस। यी कुरालाई मनमा राखी सचेत भएर सबै प्रभुका सन्तहरूका निम्ति सधैँ प्रार्थना गर।
शेयर गर्नुहोस्
एफिसी 6 पढ्नुहोस्एफिसी 6:18 पवित्र बाइबल (NERV)
सधैँ पवित्र आत्मामा प्रार्थना गर। सब किसिमका प्रार्थनाहरू सहित प्रार्थना गर अनि आफूलाई चाहिएको हर थोक माग। यसो गर्नु तिमी सदा तयार बस। प्रार्थना गर्नु कहिल्यै नछोड। सधैँ परमेश्वरका सबै मानिसहरूका लागि प्रार्थना गर।
शेयर गर्नुहोस्
एफिसी 6 पढ्नुहोस्