एफिसीहरूलाई पावलको पत्र 6:14-15

एफिसीहरूलाई पावलको पत्र 6:14-15 NERV

यसैले, कम्मरमा सत्यको पटुका कसेर, धार्मिक जीवनको छाती-कवच पहिरेर प्रचारका निम्ति तयार हुनु शान्तिको सुसमाचरको जुत्ता जस्तो तिम्रो खुट्टामा लगाऊ।