“तर पनि तपाईंले आफ्नो हृदय ठीक बाटोमा लगाउनुभो,
र आफ्ना हात उहाँतिर पसार्नुभो,
तपाईंको हातमा भएको पाप दूर गर्नुभयो भने,
र कुनै अधर्मलाई तपाईंको घरमा बस्न दिनुभएन भने,
तब कुनै शर्मविना तपाईंले आफ्नो शिर खड़ा गर्नुहुनेछ,
तपाईं डरविना स्थिर मानिस हुनुहुनेछ।