अय्‍यूब 11:13-15

अय्‍यूब 11:13-15 NNRV

“तर पनि तपाईंले आफ्‍नो हृदय ठीक बाटोमा लगाउनुभो, र आफ्‍ना हात उहाँतिर पसार्नुभो, तपाईंको हातमा भएको पाप दूर गर्नुभयो भने, र कुनै अधर्मलाई तपाईंको घरमा बस्‍न दिनुभएन भने, तब कुनै शर्मविना तपाईंले आफ्‍नो शिर खड़ा गर्नुहुनेछ, तपाईं डरविना स्‍थिर मानिस हुनुहुनेछ।