अय्यूब 11:16-17
अय्यूब 11:16-17 NNRV
तब तपाईंले आफ्नो दु:ख बिर्सनुहुनेछ। बगेर गएको पानीझैँ त्यो तपाईंले सम्झनुहुनेछ। जीवन मध्यदिनभन्दा उज्यालो हुनेछ, र अन्धकारचाहिँ बिहानमा परिवर्तन हुनेछ।