1
अय्यूब 10:12
नेपाली नयाँ संशोधित संस्करण
NNRV
तपाईंले मलाई जीवन प्रदान गर्नुभयो, र आफ्नै निगाहमा मलाई राख्नुभयो, अनि मेरो आत्मालाई तपाईंकै ईश्वरीय अनुग्रहले रेखदेख गर्यो।
तुलना
अन्वेषण गर्नुहोस् अय्यूब 10:12
2
अय्यूब 10:8
“तपाईंकै हातले मेरो आकार बनाए अनि मलाई सृष्टि गरे, के अब फर्केर तपाईं मलाई नाश गर्नुहुन्छ?
अन्वेषण गर्नुहोस् अय्यूब 10:8
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू