YouVersion logotips
Meklēt ikonu

मत्ती 6:9-10

मत्ती 6:9-10 सरल नेपाली

तिमीहरूले चाहिँ यसरी प्रार्थना गर्ने गर– “हे स्‍वर्गमा हुनुहुने हाम्रा परमेश्‍वर पिता, तपाईंको नाउँ पवित्र गरियोस्। तपाईंको राज्‍य आओस्, तपाईंको इच्‍छा स्‍वर्गमा पूरा भएजस्‍तै यस पृथ्‍वीमा पनि पूरा होस्।