YouVersion logotips
Meklēt ikonu

मत्ती 14:16-17

मत्ती 14:16-17 सरल नेपाली

येशूले भन्‍नुभयो, “तिनीहरू जानुपर्दैन, तिमीहरूले नै तिनीहरूलाई खान देओ।” चेलाहरूले भने, “हामीहरूसँग त जम्‍मा पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्।”