नहूमको पुस्तक 1:3
नहूमको पुस्तक 1:3 NERV
परमप्रभु धैर्यशील हुनुहुन्छ, तर उहाँ अत्यन्तै शक्तिशाली पनि हुनुहुन्छ, अनि उहाँले दोषीलाई दण्ड दिनुहुन्छ। उहाँले तिनीहरूलाई भाग्न दिनुहुँदैन। उहाँले आफ्नो शक्ति देखाउनको निम्ति भुवँरी, र आँधिहरू ल्याउनु हुनेँछ। मानिसहरू यो पृथ्वीमा माटोमाथि हिँड्छन् तर परमप्रभु बादलमाथि हिंड्नुहुन्छ।



