होशेको पुस्तक 1:7
होशेको पुस्तक 1:7 NERV
बरू, म यहूदाको सन्तानलाई दया देखाउँनेछु। यहूदाको सन्तानलाई रक्षा गर्नेछु। तिनीहरूको रक्षा गर्न म न धनु-काँडहरू न तरवारहरू, न घोडाहरू न घोडामा चढने सैनिकहरूकै प्रयोग गर्नेछु। म तिनीहरूलाई आफ्नो शक्तिले बचाउँनेछु।


