聖書アプリのロゴ
検索アイコン

हबकूकको पुस्तक 3:17-18

हबकूकको पुस्तक 3:17-18 NERV

चाहे नेभाराको रूखमा फल लागोस् अथवा नलागोस्, दाखको बोटमा फल लागोस् अथवा नलागोस्, भद्राक्षको बोटमा फल लागोस् अथवा नलागोस्, अन्न भुमिमा उम्रियोस् अथवा नउम्रियोस्, खोरमा केही भेंडाहरू होस् अथवा नहोस्, गोठहरूमा केही गाईहरू होस् अथवा नहोस्। तर म अझै परमप्रभुमा आनन्दित रहने छु। म मेरो उद्धारकर्ता परमेश्वरमा रमाउनेछु।

聖句画像 हबकूकको पुस्तक 3:17-18

हबकूकको पुस्तक 3:17-18 - चाहे नेभाराको रूखमा फल लागोस् अथवा नलागोस्, दाखको बोटमा फल लागोस् अथवा नलागोस्, भद्राक्षको बोटमा फल लागोस् अथवा नलागोस्, अन्न भुमिमा उम्रियोस् अथवा नउम्रियोस्, खोरमा केही भेंडाहरू होस् अथवा नहोस्, गोठहरूमा केही गाईहरू होस् अथवा नहोस्। तर म अझै परमप्रभुमा आनन्दित रहने छु। म मेरो उद्धारकर्ता परमेश्वरमा रमाउनेछु।