आमोसको पुस्तक 2:6
आमोसको पुस्तक 2:6 NERV
परमप्रभु भन्नुहुन्छ, “म इस्राएललाई तिनीहरूले गरेका विभिन्न अपराधहरूका निम्ति दण्ड दिनेछु। किनकि तिनीहरूले धर्मी र गरीब मानिसलाई एकजोडी जुत्ताको मुल्यमा बेचे।