आमोसको पुस्तक 2:4
आमोसको पुस्तक 2:4 NERV
परमप्रभु भन्नुहुन्छ, “म यहूदालाई उनीहरूले गरेको बिभिन्न अपराधको निम्ति निश्चय नै दण्ड दिनेछु। किनभने तिनीहरूले परमप्रभुको आज्ञा मान्न अस्वीकार गरे। तिनीहरू आफ्ना बाबुहरूले मानेका झूटो देवताहरूलाई मानेर पथ-भ्रष्ट भएकाछन्।


