प्रस्थान 24:16-17
प्रस्थान 24:16-17 सरल नेपाली
परमेश्वरको उपस्थितिमा चम्किलो ज्योति पर्वतमा पर्यो। त्यस ज्योतिलाई इस्राएलीहरूले पर्वतमाथि जलिरहेको आगोजस्तो देखे। बादलले पर्वतलाई छ दिनसम्म ढाकिराख्यो र सातौँ दिन परमेश्वरले बादलका बीचदेखि मोशालाई बोलाउनुभयो।

