1
मर्कुस 3:35
डोटेली नयाँ करार
DTYNT
क्याकि जइले परमेश्वरको इच्छा पालन अरन्छ तिनन मेरो भाइ मेरी बैनि मेरी इजा हुन।”
比較
मर्कुस 3:35で検索
2
मर्कुस 3:28-29
साँच्चि, म तमलाइ भण्नउ, “मान्सनको सब पाप रे परमेश्वरको निन्दा अर्या परमेश्वरले क्षमा अद्द्या हुन, तर पबित्र आत्मालाइ निन्दा अर्या क्षमा हुन्या आथिन, रे परमेश्वर तइ मान्सलाइ तइ पापकी निउति अनन्तको दोषि ठहराउन्या हुन।”
मर्कुस 3:28-29で検索
3
मर्कुस 3:24-25
यदि कसइ राज्यका मान्सको आपसमी फुट भयो भण्या त्यो राज्य भौत समय सम्म टिक्दैन। यदि कसइका परिबारमि आफ्नाइ बिचमि फाटो भयो भण्या तिन लामो समय सम्म टिक्दाइन्न।
मर्कुस 3:24-25で検索
4
मर्कुस 3:11
जब भूत लाग्या मान्सले येशूलाइ धेकन्थ्या, तब उनलाइ आदर अर्या धेकाउनाइलाइ उनरा अगाडी घोप्टो पण्नथ्या। यिसो भण्नाइ कला हालन्थ्या, “तम परमेश्वरका चेला हौ।”
मर्कुस 3:11で検索