1
जकरियाको पुस्तक 10:1
पवित्र बाइबल
NERV
वसन्त ऋतुमा बर्षाको निम्ति परमप्रभुसँग प्रार्थना गर। परमप्रभुले बिजुलि पठाउनु हुनेछ अनि पानी बर्षाउनु हुनेछ। परमेशवरले प्रत्येकको विरूवाहरू जमीनमा उत्पन्न गर्नु हुनेछ।
比較
जकरियाको पुस्तक 10:1で検索
2
जकरियाको पुस्तक 10:12
परमप्रभुले आफ्ना मानिसहरूलाई शक्तिशाली बनाउँनु हुनेछ अनि तिनीहरू उहाँको नाउँको लागि जीवित रहनेछन्। परमप्रभुले यी सबैकुरा भन्नुभयो।
जकरियाको पुस्तक 10:12で検索