1
मीकाको पुस्तक 7:18
पवित्र बाइबल
NERV
तपाईं जस्तो परमेश्वर अरू छैनन्। तपाईंले पापीहरूलाई क्षमा गरिदिनुहुन्छ। तपाईंले आफ्नो बाँचेका मानिसहरूका पाप क्षमा गरिदिनुहुन्छ। तपाईले आफ्ने रिसलाई राखिराख्नु हुन्न किनकि तपाईं सधैँ दया गर्न रूचाउनु हुन्छ।
比較
मीकाको पुस्तक 7:18で検索
2
मीकाको पुस्तक 7:7
म सहायताको निम्ति परमप्रभुलाई हेर्नेछु। म परमेश्वरको प्रतिक्षा गर्नेछु, उहाँले मलाई बचाउँनु भएकोछ। मेरा परमेश्वरले मेरो कुरा सुन्नुहुनेछ।
मीकाको पुस्तक 7:7で検索
3
मीकाको पुस्तक 7:19
हे परमप्रभु! हाम्रा पापहरू टाढा फ्याँकि दिनुहोस्, फेरि हामीलाई सुख चैन दिनुहोस्, हाम्रा पापहरू तपाईंले टाढा गहीरो समुद्रमा फ्याँकि दिनुहुनेछ।
मीकाको पुस्तक 7:19で検索