1
मीकाको पुस्तक 2:13
पवित्र बाइबल
NERV
तिनीहरू मध्ये एकजना आउनेछ, जसले पर्खाल भत्काएर जान सक्नेछ। उसले पर्खाल भत्काएर मानिसको अघि बाटो बनाउने छ, र मानिसको अघि बाटो तयार पार्नेछ। तिनीहरू मोक्ष प्राप्त गरेर त्यो शहर छोडेर जानेछन्। तब राजा तिनीहरूसँग जानेछन्। परमप्रभु मानिसहरूसँग हुनुहुनेछ।
比較
मीकाको पुस्तक 2:13で検索
2
मीकाको पुस्तक 2:1
मानिसहरूमाथि यस्तो बिपत्ति आइपर्नेछ, जो पापपूर्ण योजनाहरू बनाउँछन्। यस्ता मानिसहरू ओछ्यानमा सुति-सुति षड्यन्त्र रच्दछन्, अनि बिहान उज्यालो हुने बित्तिकै आफ्नो षड्यन्त्रमा हिँड्न थाल्दछन्। त्यसो गर्ने सामर्थ तिनीहरूसँग छ।
मीकाको पुस्तक 2:1で検索
3
मीकाको पुस्तक 2:12
हे याकूब, म निश्चयनै तिमीहरू सबैलाई भेला गर्नेछु। म इस्राएलका बाँचेका सबैलाई भेला पार्नेछु। म तिनीहरूलाई गोठका भेंडा़ बाख्राहरू र खर्कका बिचमा बथान झैं एकै ठाउँमा भेलापार्नेछु। फेरि त्यो स्थान धेरै मानिसहरूको भिडले खचाखच र हल्ला- खल्ला हुनेछ।
मीकाको पुस्तक 2:12で検索