1
होशेको पुस्तक 5:15
पवित्र बाइबल
NERV
जबसम्म तिनीहरूले आफ्ना अपराध, स्वीकार गरेर मेरो उपस्थितिको खोजी गर्दैनन्, तब सम्म म फर्केर आफ्नै ठाँउमा जानेछु। आफ्नो कष्टमा तिनीहरूले मलाई यसो भन्दै खोज्नेछन्।”
比較
होशेको पुस्तक 5:15で検索
2
होशेको पुस्तक 5:4
तिनीहरूका कामले तिनीहरूलाई आफ्ना परमेश्वर तिर फर्कन दिनेछैन, किनकि व्यभिचारी मन तिनीहरूको बीचमा छ र तिनीहरूले परमप्रभुलाई चिन्दैनन्।
होशेको पुस्तक 5:4で検索