1
आमोसको पुस्तक 8:11
पवित्र बाइबल
NERV
परमप्रभु भन्नुहुन्छ, “हेर, त्यो दिन नजिकै आउँदैछ, जब म देशमा अनिकाल ल्याउँनेछु। मानिसहरू रोटी र पानीको निम्ति भोकाउने वा तिर्खाउने छैनन्। तर मानिसहरू परमप्रभुको वचनको निम्ति भोकाउने, तिर्खाउने छन्।
比較
आमोसको पुस्तक 8:11で検索
2
आमोसको पुस्तक 8:12
तिनीहरू परमप्रभुको वचन सुन्नु देशमा मृत्य सागर देखि महासागर सम्म यता-उता जानेछन्, अनि देशको उत्तर भाग देखि पूर्व सम्म, मानिसहरू परमेश्वरको वचनको निम्ति यता-उता गर्नेछ, तर तिनीहरूले पाउने छैनन्।
आमोसको पुस्तक 8:12で検索