1
आमोसको पुस्तक 6:1
पवित्र बाइबल
NERV
हाय! तिमीहरू आफैंलाई हेर, जो सियोनमा आरामको जीवन मनाईरहेकाहरू, अनि सामरिया पर्वत माथि बचाउको अनुभव गरिरहेकाहरू। तिमी “महत्वपूर्ण मानिस” जसकहाँ “इस्रएलका राजपरिवार” सल्लाहको लागि जान्छन्, तिमीहरूका निम्ति अनिष्ठ हुनेछ।
比較
आमोसको पुस्तक 6:1で検索
2
आमोसको पुस्तक 6:6
तिमीहरू सुन्दर-सुन्दर कचौरामा दाखरस पिउँछौ। तिमीहरू उच्चस्तरीय तेलले आफू मालिस गर्छौ। अनि तिमीलाई यसको निम्ति चिन्ता छैन कि यूसुफ को परिवार नष्ट गरिंदैछ भन्ने।
आमोसको पुस्तक 6:6で検索