1
उत्पत्ति 10:8
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
कूशको निम्रोद नाउँ गरेका छोरा थिए, यिनी संसारमा देश विजय गर्ने पहिला ठूला मानिस भए।
比較
उत्पत्ति 10:8で検索
2
उत्पत्ति 10:9
परमप्रभुका कृपाले यिनी ठूला शिकारी पनि थिए। त्यसैले मानिसहरू यसो भन्छन्, “परमप्रभुले तिमीलाई निम्रोदझैँ ठूला शिकारी बनाऊन्।”
उत्पत्ति 10:9で検索
ホーム
聖書
読書プラン
ビデオ