1
प्रस्थान 39:43
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
मोशाले सबै थोकको जाँच गरे र सबै परमप्रभुको आज्ञाअनुसार बनाइएका देखे। यसकारण मोशाले तिनीहरूलाई आशीर्वाद दिए।
比較
प्रस्थान 39:43で検索
2
प्रस्थान 39:42
परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार इस्राएलीहरूले सारा काम गरेका थिए।
प्रस्थान 39:42で検索
3
प्रस्थान 39:32
अन्तमा, परमप्रभुको पवित्र पाल बनाउने काम पूरा भयो। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार नै इस्राएलीहरूले सबै थोक बनाए।
प्रस्थान 39:32で検索
ホーム
聖書
読書プラン
ビデオ