1
प्रस्थान 14:14
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
परमप्रभुले तिम्रा लागि लड्नुहुनेछ, तिमीहरूले केही गर्नुपर्नेछैन।”
比較
प्रस्थान 14:14で検索
2
प्रस्थान 14:13
मोशाले उत्तर दिए, “नडराओ! दह्रो होओ! आज तिमीहरूलाई कसरी परमप्रभुले बचाउनुहुनेछ, सो तिमीहरूले देख्नेछौ। यी मिश्रीहरूलाई फेरि कहिल्यै पनि तिमीहरूले देख्नेछैनौ।
प्रस्थान 14:13で検索
3
प्रस्थान 14:16
तेरो लौरो उचालेर समुद्रमाथि पसार्। पानी दुई भाग भई छुट्टिनेछ र इस्राएलीहरू सुक्खा भूमिमाथि समुद्रको बीच भएर जान सक्नेछन्।
प्रस्थान 14:16で検索
4
प्रस्थान 14:31
परमप्रभुले आफ्नो महान् शक्तिले मिश्रीहरूको हार गराउनुभएको देखेर इस्राएलीहरूले परमप्रभुको डर माने। तिनीहरूले परमप्रभु र उहाँको दास मोशामाथि विश्वास गरे।
प्रस्थान 14:31で検索
ホーム
聖書
読書プラン
ビデオ