Logo de YouVersion
Icono de búsqueda

यूहन्‍ना 19:26-27

यूहन्‍ना 19:26-27 सरल नेपाली

येशूले आफ्‍नी आमा र आफ्‍ना प्‍यारो चेलालाई नजिकै उभिरहेका देखेर आफ्‍नी आमालाई भन्‍नुभयो, “आमा हेर्नुहोस्, यिनी तपाईंका छोरा हुन्।” अनि ती चेलालाई भन्‍नुभयो, “हेर, उहाँ तिम्री आमा हुनुहुन्‍छ।” त्‍यस दिनदेखि त्‍यो चेलाले येशूकी आमा मरियमलाई आफ्‍नो घरमा लगे।