Logo de YouVersion
Icono de búsqueda

यूहन्‍ना 13:34-35

यूहन्‍ना 13:34-35 सरल नेपाली

अब म तिमीहरूलाई एउटा नयाँ धार्मिक आज्ञा दिन्‍छु, तिमीहरू एकले अर्कालाई प्रेम गर। जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, त्‍यसरी नै तिमीहरूले पनि एकले अर्कालाई प्रेम गर्नुपर्छ। तिमीहरू एकले अर्कालाई प्रेम गर्‍यौ भने तिमीहरू मेरा चेला हौ भनेर सबै मानिसहरूले चिन्‍नेछन्।”

Planes de lectura y devocionales gratis relacionados con यूहन्‍ना 13:34-35