Logo de YouVersion
Icono de búsqueda

१ कोरिन्थी 11:23-24

१ कोरिन्थी 11:23-24 सरल नेपाली

किनभने मैले दिएको यो शिक्षा प्रभुबाटै पाएको हुँ। प्रभु येशू पक्राउ पर्नुभएको रातमा उहाँले रोटी लिनुभयो अनि परमेश्‍वरलाई धन्‍यवाद दिएर टुक्र्याउँदै भन्‍नुभयो, “तिमीहरूका लागि दिएको यो मेरो शरीर हो, मेरो सम्‍झनाको लागि यसै गर्ने गर’।