यूहन्‍ना 1:10-11

यूहन्‍ना 1:10-11 NCV

उहाँ संसारमा हुनुहुन्थ्यो। अनि संसार उहाँद्वारा नै बनिएको थियो, तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो। तर उहाँका आफ्नैहरूले उहाँलाई ग्रहण गरेनन्।

Kostenlose Lesepläne und Andachten zum Thema यूहन्‍ना 1:10-11