यूहन्‍ना 1:10-11

यूहन्‍ना 1:10-11 सरल नेपाली

उहाँ संसारमा हुनुहुन्‍थ्‍यो। संसार उहाँद्वारा नै बनिएको थियो तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्‍नै मानिसहरूकहाँ आउनुभयो, तर ती मानिसहरूले उहाँलाई ग्रहण गरेनन्।

Kostenlose Lesepläne und Andachten zum Thema यूहन्‍ना 1:10-11