Logotip de YouVersion
La BíbliaPlansVídeos
Aconsegueix l'aplicació
Selector d'idiomes
Icona de cerca

Versets bíblics populars de उत्पत्तिको पुस्तक 6

1

उत्पत्तिको पुस्तक 6:6

पवित्र बाइबल

NERV

अनि परमप्रभु पृथ्वीमा मनुष्य जाति सृष्टि गरेकोमा दुःखी हुनुभयो। त्यसले परमप्रभुलाई हृदयबाट नै दुःखी तुल्यायो।

Compara

Explorar उत्पत्तिको पुस्तक 6:6

2

उत्पत्तिको पुस्तक 6:5

पवित्र बाइबल

NERV

परमप्रभुले देख्नु भयो पृथ्वीका मानिसहरूमा दुष्टता अत्यन्तै धेरै थियो अनि तिनीहरूले मनमा जे चिताउँद थिए सधैँ विचारहरू नै दुष्टपूर्ण हुन्थ्यो।

Compara

Explorar उत्पत्तिको पुस्तक 6:5

3

उत्पत्तिको पुस्तक 6:8

पवित्र बाइबल

NERV

तर नूहले परमप्रभुलाई खुशी तुल्याए।

Compara

Explorar उत्पत्तिको पुस्तक 6:8

4

उत्पत्तिको पुस्तक 6:9

पवित्र बाइबल

NERV

यो नूहको पारिवारीक इतिहास हो। नूह उसको जीनवनभरि एकजना असल व्यक्ति थिए। नूहले सधैँ परमेश्वरको अनुशरण गर्द थिए।

Compara

Explorar उत्पत्तिको पुस्तक 6:9

5

उत्पत्तिको पुस्तक 6:7

पवित्र बाइबल

NERV

तब परमप्रभुले भन्नुभयो, “पुथ्वीबाट नै यी मानिसहरूलाई म ध्वंश पार्ने छु। म मानिस, घस्रने र अन्य पशुहरू अनि आकाशमा उड्ने चराहरू जे मैले सृष्टि गरें म सबैलाई ध्वंश पार्नेछु।”

Compara

Explorar उत्पत्तिको पुस्तक 6:7

6

उत्पत्तिको पुस्तक 6:1-4

पवित्र बाइबल

NERV

पृथ्वीमा जब मानिसहरूको संख्या बढ्दै गयो, तिनीहरूले कन्याहरूलाई जन्म दिए। परमेश्वरका छोराहरूले ती मानव कन्याहरूलाई मन पराए। यसकारण परमेश्वरका छोराहरूले आफूले रोजेका केही कन्याहरूलाई विवाह गरे। तब परमेश्वरले भन्नुभयो, “तिनीहरू मरणशील भएकाले मानव रुपमा लामो समयसम्म बाँच्ने छैनन्। तिनीहरूको आयु केवल 120 बर्षसम्म मात्र हुने छ।” यस पृथ्वीमा नपील मानिसहरू त्यस समय र त्यसपछि पनि थिए। परमेश्वरका छोराहरूले जब मनुष्य कन्याहरूसित शारीरिक सम्बन्ध राखे तिनीहरूले परमेश्वरका छोराहरूका नानीहरू जन्माए। तिनीहरू प्राचीन समयबाट नै प्रसिद्ध लडाकुहरू थिए।

Compara

Explorar उत्पत्तिको पुस्तक 6:1-4

7

उत्पत्तिको पुस्तक 6:22

पवित्र बाइबल

NERV

परमेश्वरको आज्ञा अनुसार नूहले सबै काम पूरा गर्यो।

Compara

Explorar उत्पत्तिको पुस्तक 6:22

8

उत्पत्तिको पुस्तक 6:13

पवित्र बाइबल

NERV

तब परमेश्वरले नूहलाई भन्नुभयो, “मानिसहरूको हिंसाले पृथ्वी भरिएकोले यसमा भएका सबै प्राणीहरूलाई नष्ट पार्न मैले निर्णय लिएँ। यसर्थ पृथ्वीसितै तिनीहरू सबैलाई म झट्टै नष्ट पार्नेछु।

Compara

Explorar उत्पत्तिको पुस्तक 6:13

9

उत्पत्तिको पुस्तक 6:14

पवित्र बाइबल

NERV

तैंले गोपेर काठको एउटा जहाज बनाउनु र त्यसमा कोठाहरू बनाउनु र त्यसको भित्र र बाहिर पट्टी अलकत्राले लिप्नु।

Compara

Explorar उत्पत्तिको पुस्तक 6:14

10

उत्पत्तिको पुस्तक 6:12

पवित्र बाइबल

NERV

परमेश्वरले पृथ्वीमा देख्नु भयो पृथ्वीका मानिसहरूले आफ्नो जीवन भ्रष्ट पारेकोले पृथ्वी नै नष्ट भएको थियो।

Compara

Explorar उत्पत्तिको पुस्तक 6:12

11

उत्पत्तिको पुस्तक 6:19

पवित्र बाइबल

NERV

अनि आफूसँग प्रत्येक जोडी जीवित प्राणी जहाज भित्र लानु, ती जीवित प्राणीहरू सबै भाले-पोथीको जोडी होस् र तिनीहरू पनि तिमीहरूसितै बाँचिरहुन्।

Compara

Explorar उत्पत्तिको पुस्तक 6:19

Capítol anterior
Capítol següent
YouVersion

Animant-te i desafiant-te a buscar la intimitat amb Déu cada dia.

Ministeri

Sobre

Carreres

Fes-te voluntari

Blog

Premsa

Enllaços útils

Ajuda

Fer un donatiu

Versions de la Bíblia

Bíblia en àudio

Idiomes de la Bíblia

Verset del dia


Un Ministeri Digital de

Life.Church
English (US)

©2025 Life.Church / YouVersion

Política de privacitatCondicions d'ús
Programa de divulgació de vulnerabilitats
FacebookTwitterInstagramYouTubePinterest

Inici

La Bíblia

Plans

Vídeos