मर्कूस 8:37-38

मर्कूस 8:37-38 NCV

अथवा मानिसले आफ्नो प्राणको बदलामा के दिन सक्छ र? यस व्यभिचारी र पापी पुस्तामा यदि कोही म र मेरो वचनदेखि शर्माउँछ, मानिसको पुत्र पनि आफ्ना पिताको महिमामा पवित्र स्वर्गदूतहरूसँग आउँदा त्यसदेखि शर्माउनेछ।”