उत्पत्ति 27:28-29
उत्पत्ति 27:28-29 NCV
परमेश्वरले तँलाई आकाशको शीतबाट अनि पृथ्वीको उर्वर जमिनबाट— प्रशस्त अन्न र नयाँ दाखमद्य देऊन्। राष्ट्रहरूले तेरो सेवा गरून्, अनि मानिसहरू तेरो सामु झुकून्। तेरा दाजुभाइहरूमाथि तेरो प्रभुत्व होस्, अनि तेरी आमाका छोराहरू तेरो सामु झुकून्। तँलाई श्राप दिनेहरूले श्राप पाऊन्, र तँलाई आशिष् दिनेहरूले आशिष् पाऊन्।”

