उत्पत्ति 24:3-4
उत्पत्ति 24:3-4 NCV
अनि म तँलाई स्वर्ग र पृथ्वीका याहवेह परमेश्वरको नाममा शपथ खान लगाउँछु; अहिले म बसोबास गर्दैआएको कनानीहरूका छोरीहरूमध्येबाट मेरा छोराको निम्ति पत्नी नल्याउनू, तर तैँले मेरै देश र मेरै कुटुम्बकहाँ गएर मेरो छोरा इसहाकका निम्ति एउटी पत्नी ल्याउनू।”

