प्रस्थान 8:18-19
प्रस्थान 8:18-19 NCV
तर जब ती जादुगरहरूले तिनीहरूका गुप्त कलाद्वारा भुसुनाहरू निकाल्न खोजे, तिनीहरूले सकेनन्। अनि ती भुसुनाहरू मानिसहरू र पशुहरूमाथि भइरहे। ती जादुगरहरूले फारोलाई भने, “यो सबै कार्यमा परमेश्वरको हात छ।” तर फारोको हृदय याहवेहले भन्नुभएझैँ कठोर थियो, र तिनले सुन्न मानेनन्।

