प्रस्थान 7:3-4
प्रस्थान 7:3-4 NCV
तर म फारोको हृदय कठोर पारिदिनेछु, र म इजिप्टमा अलौकिक चिन्हहरू र अद्भुत कार्यहरूका संख्या बढाउनेछु। तर फारोले तेरो कुरा सुन्नेछैन। तब म इजिप्ट देशमाथि मेरो हात पसार्नेछु, र न्यायका शक्तिशाली कार्यहरूद्वारा म मेरा दल, मेरा प्रजा इस्राएलीहरूलाई इजिप्ट देशबाट बाहिर निकालेर ल्याउनेछु।

