प्रस्थान 29:45-46

प्रस्थान 29:45-46 NCV

तब म इस्राएलीहरूका बीचमा बास गर्नेछु र तिनीहरूका परमेश्‍वर हुनेछु। म तिनीहरूबीच बास गरूँ भनेर तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउने म याहवेह नै तिनीहरूका परमेश्‍वर हुँ भनी तिनीहरूले जान्‍नेछन्। म याहवेह नै तिनीहरूका परमेश्‍वर हुँ।