1
उत्पत्ति 16:13
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
हागारले आफूसित बोल्नुहुने याहवेहलाई यो नाम दिई, “तपाईं मलाई देख्नुहुने परमेश्वर हुनुहुन्छ,” किनकि त्यसले भनी, “मलाई देख्नुहुनेलाई अब मैले पनि देखेकी छु।”
Параўнаць
Даследуйце उत्पत्ति 16:13
2
उत्पत्ति 16:11
याहवेहका दूतले त्यसलाई यो पनि भने: “तँ गर्भवती छस्, र तैँले एउटा छोरा जन्माउनेछस्। तैँले उसको नाम इश्माएल राख्नू; किनकि याहवेहले तेरो कष्टको पुकार सुन्नुभएको छ।
Даследуйце उत्पत्ति 16:11
3
उत्पत्ति 16:12
तेरो छोरा मानिसहरूमा जङ्गली गधाझैँ हुनेछ; उसको हात सबैको विरुद्धमा उठ्नेछ, अनि सबैको हात त्यसको विरुद्धमा उठ्नेछ; र ऊ आफ्ना दाजुभाइहरूसँग शत्रुतामा बसोबास गर्नेछ।”
Даследуйце उत्पत्ति 16:12