रोमी 16:25-27
रोमी 16:25-27 NCV
अब उहाँलाई नै, जसले मैले प्रचार गरेको येशू ख्रीष्टको सुसमाचारअनुसार तिमीहरूलाई दृढ पार्न सक्नुहुन्छ, त्यस रहस्यको प्रकाशअनुसार जुन सनातनदेखि गुप्त थियो; तर अब अनन्तका परमेश्वरको आज्ञाअनुसार प्रकट गरिएको र अगमवक्ताहरूका लेखाइद्वारा थाहा गराइएको छ, ताकि सबै गैरयहूदीहरू विश्वासद्वारा आज्ञाकारी बनून्— उही अद्वितीय सर्वज्ञानी परमेश्वरलाई येशू ख्रीष्टद्वारा सदासर्वदा महिमा भइरहोस्! आमेन।

