२ थेसलोनिकी 2:16-17
२ थेसलोनिकी 2:16-17 सरल नेपाली
हाम्रा प्रभु येशू ख्रीष्ट र पिता परमेश्वरले हामीलाई प्रेम गर्नुभयो र उहाँको अनुग्रहद्वारा अन्त्य नहुने उत्साह र असल आशा दिनुभयो। उहाँहरूबाटै सबै राम्रा काम कुरामा साहस र शक्ति मिलोस्।