२ कोरिन्थी 13:5
२ कोरिन्थी 13:5 सरल नेपाली
तिमीहरूको विश्वास छ कि छैन, पहिले आफैंलाई जाँचेर हेर। ख्रीष्ट तिमीभित्र हुनुहुन्छ भन्ने कुरा के तिमीहरूलाई पत्तो छैन? नत्रता तिमीहरू काम लाग्दैनौ।