१ कोरिन्थी 8:6
१ कोरिन्थी 8:6 सरल नेपाली
हाम्रा लागि चाहिँ एउटै पिता परमेश्वर हुनुहुन्छ। उहाँले नै सबैको सृष्टि गर्नुभयो। उहाँकै लागि हामी जिउँछौं। हाम्रा एउटै प्रभु; येशू ख्रीष्ट हुनुहुन्छ। उहाँद्वारा नै सबै सृष्टि भयो र उहाँद्वारै हामी जिउँछौं।


