1
रोमी 2:3-4
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
हे मित्र, तिमीहरूले यस्ता काम गर्ने मानिसहरूलाई दोषी ठहराउँछौ तर आफू भने त्यस्तै काम गर्छौ। के परमेश्वरले तिमीलाई दोषी ठहराउनुहुँदा तिमी उम्किन सक्छौ? कि उहाँको प्रेमलाई तुच्छ ठान्छौ? उहाँले धैर्यसाथ पर्खनुहुन्छ र तिम्रो हृदय उहाँतिर फर्काउन खोज्नुहुन्छ।
Primerjaj
Razišči रोमी 2:3-4
2
रोमी 2:1
त्यसो भए हे मित्र, के तिमी अरूलाई दोष लगाउँछौ? तिमीहरू जोसुकै भए पनि दोषी छैनौं भनी बहाना गर्ने ठाउँ नै छैन। अर्कालाई दोष लगाउने तिमीले आफैंलाई दोषी ठहराहँदै छौ किनभने अरूलाई जुन कामको दोष लगाउँछौ, त्यही काम तिमीहरू पनि गर्छौ।
Razišči रोमी 2:1
3
रोमी 2:11
किनभने परमेश्वरले कसैको पक्षपात गर्नुहुन्न।
Razišči रोमी 2:11
4
रोमी 2:13
किनभने व्यवस्था सुनेर मात्र मानिसको सम्बन्ध परमेश्वरसँग ठीक हुँदैन तर व्यवस्था पालन गरेर नै परमेश्वरसँग मानिसको सम्बन्ध ठीक रहन्छ।
Razišči रोमी 2:13
5
रोमी 2:6
परमेश्वरले नै हरेक मानिसले गरेको कामको इनाम दिनुहुनेछ।
Razišči रोमी 2:6
6
रोमी 2:8
अरू मानिसहरूले केवल आफैंलाई मात्र प्रेम गर्छन्, सत्यलाई मान्दैनन् र खराब कामका पछि लाग्छन्। परमेश्वरले तिनीहरूमाथि आफ्नो रिस खन्याउनुहुन्छ।
Razišči रोमी 2:8
7
रोमी 2:5
तैपनि तिमीहरूले हृदय कठोर पारेर उहाँतिर फर्कन चाहेनौ। त्यसकारण तिमीहरूले रिसको दिनमा अझ ठूलो दण्ड पाउनेछौ, जुन दिन परमेश्वर न्याय गर्न आउनुहुनेछ।
Razišči रोमी 2:5
Domov
Sveto pismo
Bralni načrti
Videoposnetki