1
फिलिप्पी 2:3-4
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
आफ्नै मात्र भलाइ खोजेर तिमीहरू केही नगर। तिमीहरूले फोस्रो घमण्डको निम्ति पनि केही नगर। एक-अर्काप्रति नम्र बन र अरूहरू आफूभन्दा राम्रा छन् भनी सम्झ। आफ्नै मात्र होइन, अरूको पनि विचार गर।
Primerjaj
Razišči फिलिप्पी 2:3-4
2
फिलिप्पी 2:5
तिमीहरूको व्यवहार येशू ख्रीष्टको जस्तै होस्।
Razišči फिलिप्पी 2:5
3
फिलिप्पी 2:6-8
उहाँ सधैँ परमेश्वरकै समान हुनुहुन्थ्यो। तर उहाँले बलजफती परमेश्वरसमान हुने विचारै पनि गर्नुभएन। उहाँले आफ्नै इच्छाले यी सबै त्याग्नुभयो अनि कमारोको रूप लिनुभयो। उहाँ हामीहरूजस्तै मानिस भएर जन्मनुभयो। उहाँले नम्र भएर मृत्युसम्म, क्रूसकै मृत्युसम्म आज्ञा मान्नुभयो।
Razišči फिलिप्पी 2:6-8
4
फिलिप्पी 2:13
किनभने परमेश्वरले तिमीहरूमा काम सधैँ गरिरहनुभएको छ। उहाँले नै तिमीहरूलाई उहाँको उद्देश्य पूरा गर्न मन र सामर्थ दिनुहुन्छ।
Razišči फिलिप्पी 2:13
5
फिलिप्पी 2:9-11
त्यसो हुँदा परमेश्वरले उहाँलाई सबैभन्दा माथि उठाउनुभयो र सर्वोच्च नाउँ दिनुभयो। यसरी स्वर्ग, पृथ्वी र पृथ्वीमुनि भएका सबैले येशूको नाउँको आदर गर्न घुँडा टेक्नेछन्। येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनेर सबैले खुल्लमखुल्ला परमेश्वरको सम्मान्को निम्ति घोषणा गर्नेछन्।
Razišči फिलिप्पी 2:9-11
6
फिलिप्पी 2:14-15
कुनै काम गर्दा झर्को नमानी गर। यसो हुँदा तिमीहरू पापी र खराब मानिसका बीचमा परमेश्वरको निष्कलङ्क बालकझैँ निर्दोष र शुद्ध हुनेछौ। तिमीहरू ताराले आकाशै उज्यालो बनाएझैँ तिनीहरूको माझमा चम्कनुपर्छ
Razišči फिलिप्पी 2:14-15
7
फिलिप्पी 2:12
यसकारण प्यारा दाजुभाइहरू हो, म तिमीहरूसँग हुँदा तिमीहरूले सधैँ मेरा कुराहरू मान्यौ, अहिले म टाढा हुँदा पनि तिमीहरूले मेरा कुराहरू मान्न झन् खाँचो छ। तिमीहरूले डरले काम्दै आफूले पाएको मुक्तिलाई व्यवहारमा लेओ
Razišči फिलिप्पी 2:12
Domov
Sveto pismo
Bralni načrti
Videoposnetki