1
गन्ती 6:24-26
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
“परमप्रभुले तिमीलाई आशिष् देऊन् र तिम्रो रक्षा गरून्, परमप्रभु तिमीमाथि दयालु र कृपालु रहून्। परमप्रभुले तिमीमाथि कृपादृष्टि गरून् र शान्ति देऊन्।”
Primerjaj
Razišči गन्ती 6:24-26
2
गन्ती 6:27
तब परमप्रभुले भन्नुभयो, “यदि तिनीहरूले मेरो नाम इस्राएलीहरूलाई आशीर्वाद दिएर उच्चारण गरे भने म तिनीहरूलाई आशीर्वाद दिनेछु।”
Razišči गन्ती 6:27
3
गन्ती 6:23
यसरी आशीर्वाद देऊन् भनी परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो
Razišči गन्ती 6:23
Domov
Sveto pismo
Bralni načrti
Videoposnetki