1
यूहन्ना 8:12
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
फेरि येशूले मानिसहरूलाई सिकाउँदै भन्नुभयो, “संसारको ज्योति मै हुँ। मेरो पछि लाग्नेले कहिल्यै पनि अँध्यारोमा हिँड्नुपर्नेछैन कारण उसले जीवन दिने उज्यालो पाउनेछ।”
Primerjaj
Razišči यूहन्ना 8:12
2
यूहन्ना 8:32
अनि तिमीहरूले सत्य चिन्नेछौ सत्यले तिमीहरूलाई छुट्कारा दिनेछ।”
Razišči यूहन्ना 8:32
3
यूहन्ना 8:31
येशूले उहाँमाथि विश्वास गर्ने यहूदी अगुवाहरूलाई भन्नुभयो, “मेरो शिक्षालाई मानिरह्यौ भने तिमीहरू साँच्चै मेरा चेला हौ
Razišči यूहन्ना 8:31
4
यूहन्ना 8:36
त्यसै गरी परमेश्वरको पुत्रले तिमीहरूलाई छुट्कारा दियौ भने तिमीहरूले साँच्चै छुट्कारा पाउनेछौ।
Razišči यूहन्ना 8:36
5
यूहन्ना 8:7
तिनीहरूले उहाँलाई घरीघरी सोधिरहे। त्यसैले येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, “जसले कहिल्यै पाप गरेको छैन, त्यसले नै सबैभन्दा पहिले यो स्त्रीलाई ढुङ्गाले हानोस्।”
Razišči यूहन्ना 8:7
6
यूहन्ना 8:34
येशूले भन्नुभयो “साँच्चै, म तिमीहरूलाई भन्छु, पाप गर्नेचाहिँ पापको कमारा हो।
Razišči यूहन्ना 8:34
7
यूहन्ना 8:10-11
येशूले त्यसलाई हेरेर भन्नुभयो, “खोइ त, तिमीलाई दोष लाउनेहरू? कसैले पनि तिमीलाई दण्ड दिएनन्?” त्यस स्त्रीले भनी, “दिएनन् हजुर।” येशूले भन्नुभयो, “तब म पनि तिमीलाई दण्ड दिन्नँ। अब तिमी जाऊ, तर फेरि पाप नगर!”]
Razišči यूहन्ना 8:10-11
Domov
Sveto pismo
Bralni načrti
Videoposnetki