1
प्रस्थान 33:14
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
परमप्रभुले भन्नुभयो, “म तँसित जानेछु र तँलाई विजय दिनेछु।”
Primerjaj
Razišči प्रस्थान 33:14
2
प्रस्थान 33:16-17
तपाईं हामीसित जानुहुन्न भने कसरी तपाईं आफ्ना प्रजा र मसित प्रसन्न हुनुहुन्छ भन्ने कुरा मानिसहरूले थाहा पाउनेछन्? परमप्रभुले मोशालाई भन्नुभयो, “तैँले भनेझैँ म गर्नेछु किनभने म तँलाई राम्ररी चिन्छु र तँसित प्रसन्न छु।”
Razišči प्रस्थान 33:16-17
Domov
Sveto pismo
Bralni načrti
Videoposnetki