1
प्रेरित 7:59-60
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
तिनीहरूले ढुङ्गाले हिर्काइरहँदा स्तिफनसले प्रभुलाई पुकार्दै भने, “हे प्रभु येशू, मेरो आत्मालाई लिनुहोस्।” त्यसपछि उनले घुँडा टेकेर ठूलो सोर निकालेर भने, “हे प्रभु, यो पाप यिनीहरूलाई नलागोस्!” यति भनेर उनले आफ्नो प्राण त्यागे।
Primerjaj
Razišči प्रेरित 7:59-60
2
प्रेरित 7:49
परमेश्वर भन्नुहुन्छ, ‘स्वर्ग मेरो सिंहासन हो अनि पृथ्वी मेरो पाउदान हो। तब तिमीहरूले मेरो लागि कस्तो खालको मन्दिर बनाउँछौ? मेरो विश्राम गर्ने ठाउँ कहाँ छ?
Razišči प्रेरित 7:49
3
प्रेरित 7:57-58
त्यत्तिकैमा तिनीहरूले जोडले कराउँदै आ-आफ्ना कान थुने र सबै उनीमाथि जाइलागे। तिनीहरूले स्तिफनसलाई ढुङ्गाले हानेर मार्न सहरदेखि घिस्याउँदै बाहिर निकाले। साक्षीहरूले आ-आफ्नो कोट फुकालेर शाऊल भन्ने ठिटाको जिम्मा लगाई स्तिफनसलाई ढुङ्गाले हिर्काउन लागे।
Razišči प्रेरित 7:57-58
Domov
Sveto pismo
Bralni načrti
Videoposnetki