1
प्रेरित 16:31
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
उनीहरूले भने, “प्रभु येशूमाथि विश्वास गर्नुहोस् अनि तपाईं र तपाईंको घरानाले मुक्ति पाउनेछन्।”
Primerjaj
Razišči प्रेरित 16:31
2
प्रेरित 16:25-26
आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरको भजन गाइरहेका थिए। अरू कैदीहरूले चाहिँ सुनिरहेका थिए। त्यति नै खेर एक्कासि डरलाग्दो भूइँचालो गयो। झ्यालखानको जग नै हल्लियो, सबै ढोकाहरू खुले र कैदीहरूलाई बाँधेका साङ्लाहरू फुक्लिए।
Razišči प्रेरित 16:25-26
3
प्रेरित 16:30
त्यसपछि तिनले उनीहरूलाई बाहिर लगेर भने, “हजुरहरू हो, मुक्ति पाउन मैले के गर्नुपर्छ?”
Razišči प्रेरित 16:30
4
प्रेरित 16:27-28
झ्यालखानका हाकिम बिउँझिए त्यहाँ उनले सबै ढोकाहरू खोलिएका देखे। सबै कैदीहरू भागेछन् भन्ने सम्झेर उनले फुत्त तरवार झिकेर सेरिएर मर्न खोजे। यो देखेर पावलले कराउँदै भने, “ए हजुर, त्यसो नगर्नुहोस्। हामी सबै यहीँ छौं।”
Razišči प्रेरित 16:27-28
Domov
Sveto pismo
Bralni načrti
Videoposnetki