1
२ कोरिन्थी 12:9
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
तर उहाँले भन्नुभयो, “तिमीलाई मेरो अनुग्रह भए पुग्छ। मेरो शक्ति कमजोरीमा पूरा हुन्छ।” त्यसो हुँदा ख्रीष्टको शक्ति ममा रहोस् भनेर कमजोर भएकोमा झन् धेरै खुसीले म घमण्ड गर्दछु।
Primerjaj
Razišči २ कोरिन्थी 12:9
2
२ कोरिन्थी 12:10
त्यसैले ख्रीष्टको लागि म कमजोरी हुँदा, हेला गरिंदा, अप्ठ्यारोमा पर्दा, सताइँदा, दु:ख पाउँदा खुसी हुन्छु किनभने जब म कमजोर छु, तब म शक्तिशाली हुन्छु।
Razišči २ कोरिन्थी 12:10
3
२ कोरिन्थी 12:6-7
मैले घमण्डै गर्न रुचाउँदा पनि म मूर्खचाहिँ छैन किनभने म त सत्य कुरा बोल्दछु। मलाई कसैले गरेको वा भनेको भन्दा ठूलो सम्झिदेओस् भन्ने म चाहन्नँ। मैले धेरै अचम्मका थोकहरू देखें भनी घमण्डले फुलिनबाट रोक्न मलाई शरीरमा काँडाले घोच्ने एउटा पीडा दिइयो। यसले शैतानको दूतझैँ भएर चस-चस बिझाई मलाई घमण्ड गर्नबाट रोक्छ।
Razišči २ कोरिन्थी 12:6-7
Domov
Sveto pismo
Bralni načrti
Videoposnetki